Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

प्रसाैनी र माधाेपुरका दलित समुदायलाई भाँडा बर्तन वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ६ प्रसाैनी र माधाेपुरका दलित समुदायलाई आइतबार भाँडा बर्तन वितरण गरिएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे सहयाेगमा वडाकाे याेजना अन्तर्गत दलित समुदायलाई बर्तन सेट वितरण गरिएकाे वडाध्यक्ष अयाेध्या प्रसाद कुर्मीले वताए ।

प्रसाैनी र माधाेपुरका गरिब तथा विपन्न दलित समुदायलाई सिल्लवरका डेक्ची सेट १४ थान, कराई १४ थान, स्टीलकाे बाल्टीन १४ थान, करछुल १४ थान, स्टिलकाे खाना प्लेट ५६ थान लगायतका भाँडा ब्रतन वितरण गरिएकाे वडाध्यक्ष कुर्मीले जानकारी दिए ।

दलित समुदायकाे विवाह, ब्रतबन्ध, सामुहिक भाेजकाे लागि आवश्यक पर्ने बर्तन सेट वितरण गरिएकाे जनाइएकाे छ ।

स्थानिय संताेष हजरा दुसाद, मनाेहर हजरा दुसाद, रामायण हजरा दुसाद, बदरी हजरा दुसाद, मनाेज हजरा दुसाद, लालसा देवी दुसाद, प्रेसपुल देवी दुसाद, काशी हजरा दुसाद लगायतकाे राेहबर वडाध्यक्ष कुर्मी दलित समुदायलाई बर्तन हस्तान्तरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...