Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

समाचार

अन्तरिम प्रधानमन्त्रीको कार्यालय नयाँ गृह मन्त्रालय भवनमा राख्ने तयारी

काठमाडौं । अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि सिंहदरबारमा नयाँ व्यवस्थापन थालिएको छ । हालको गृह मन्त्रालय भवन जलेर ध्वस्त भएपछि नयाँ गृह मन्त्रालय भवनमा प्रधानमन्त्री...

जगरनाथपुरकाे पिडारीमा गरिएकाे वृक्षारोपण अज्ञात समूहले नष्ट गर्‍यो

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका–१ पिडारीस्थित ऐलानी जग्गामा गरिएको वृक्षारोपण अज्ञात समूहले नष्ट गरेको छ। समृद्धिका लागि वन परियोजना अन्तर्गत गाउँपालिकाले लगाएका विरुवा बिहीबार राति...

संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिलाई संसदको समर्थन

काठमाडौं । जेन–जेड (Gen-Z) आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे...

जेन–जी प्रदर्शन : प्रहरी र कैदी समेत गरि मृतकको संख्या ५१ पुग्यो

काठमाडौं । जारी जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि अन्य...

रास्वपाले संविधान र लोकतान्त्रिक मूल्यमा सम्झौता नगर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तात्कालिक राजनीतिक परिस्थिति तथा आन्दोलनपछि बनेको परिस्थितिमा आफ्नो आधिकारिक प्रस्ताव सार्वजनिक गरेको छ। रास्वपाले सुशासनको पक्षमा निर्णायक भूमिका खेलेको...

हैजा नियन्त्रण र आगजनीपछि वीरगंज महानगरमा पुनर्निर्माण र सरसफाइ अभियान

वीरगंज । खानेपानीको अभावपछि फैलिएको हैजा महामारीलाई वीरगंज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी छोटो समयमा नियन्त्रण गर्न सफल भएको जनाएकाे छ । स्वास्थ्यकर्मी, सरसफाइ...

जिराभवानीमा सार्वजनिक सम्पत्ति जोगाउन स्थानीय युवाहरू सतर्क

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीका स्थानीय युवा तथा नागरिकहरू सार्वजनिक र निजी सम्पत्ति संरक्षणमा जुटेका छन्। जेन–जी आन्दोलनको नाम दुरुपयोग गर्दै विभिन्न समूहले ग्रामीण...

सिफारिस