Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

जेन–जी प्रदर्शन : प्रहरी र कैदी समेत गरि मृतकको संख्या ५१ पुग्यो

spot_img
spot_img

काठमाडौं । जारी जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि अन्य जिल्लासम्मका घटनाहरू जोडिँदा कुल मृतक संख्या ५१ पुगेको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला समेत छन् । पहिलो दिनको प्रदर्शनमै २१ जनाको मृत्यु भएको थियो । त्यस्तै कैदीमात्रै नौ जनाको मृत्यु भएको छ भने बाल सुधार गृहमा रहेका पाँच जनाको ज्यान गएको छ । बाँकी मृतकहरू जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यसअघि यस्ता ठूलो संख्यामा मृत्यु हुने घटना कमै देखिएको भन्दै प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरक्षा संयन्त्र कडाइ गरेको बताएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...