Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

समाचार

पर्सामा मृत वृद्धसहित थप १९ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा...

वीरगंजमा एक घर एक पिसिआर परिक्षण सुरु

वीरगंज । वीरगंज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट...

पत्रकार महास‌ंघ पर्साका सचिव खड्कालाई मातृ शाेक

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्कालाई मातृ शोक परेको छ । खोटाङ्ग जिल्ला दिप्रुङ गाउँपालिका वडा नं. ६ स्थायी घर भएका सचिव ...

बहुदरमाईस्थित कलवारकाे घरमा प्रहरीकाे छापा, गाँजा बरामद

वीरगञ्ज । पर्साकाे बहुदरमाई नगरपालिकाबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । नगरपालिकाे वडा नं.-९ बिश्रामपुरस्थित धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर...

वीरगंजमा निषेधाज्ञाकाे दाेस्राे दिन झन कडाई, बैंकहरु पनि बन्द

वीरगंज । वीरगंजमा निषेधाज्ञा जारी भएकाे दाेस्राे दिन आज झन कडाई गरिएकाे छ । वीरगंज मुख्य सडकहरु सुनसान देखिएकाे छ भने सरकारी तथा गैर...

वीरगंजमा आरडिटी रिपाेर्ट पाेजिटिभ देखिएका एक व्यापारीकाे मृत्यु

वीरग‌ंज । वीरगन्जको नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकमा आइतबार बिहान एक बृद्धकाे मृत्यु भएको छ। वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा...

वीरगंजमा निषेधाज्ञा आजबाट, काेराेना परिक्षण भाेलीदेखी

वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण वीरगंजकाे मुख्य सडकहरु सुनसान देखिएकाे छ...

सिफारिस