Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

समाचार

पकहा मैनपुरमा ५ वटा रक्सी भठ्ठी नस्ठ

वीरगंज ।  पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ सुर्जाहा कट्टी र ३ पकहा मैनपुरमा आज प्रहरीले ५ वटा रक्सी भठ्ठी नष्ट गरेको छ । ईलाका...

मेयर कल्याणकारी काेषबाट संचालित आँखा शिबिर छपकैयामा सम्पन्न

बिरगंज । वीरगंज महानगरका मेयर कल्याणकारी कोषद्धारा संचालित आँखा शिविर आज बिरगंजकाे बजार छपकैयामा सम्पन्न भएकाे छ । मेयर कल्याणकारी काेषद्वारा अभियानकै रुपमा संचालित...

ट्रकको ठक्करले एक विद्यार्थीको ज्यान गए पछि ठक्कर दिने ट्रकमा आगजनी

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च...

सानाे पाइलाकाे कंचन झा र दिपेश सरार्फले संस्थाकाे रकम हिनामिना गरेकाे आराेप

वीरगंज । सानाे पाईलाका प्रमुख कार्यकारी अधिकृत कंचन झा र लेखापाल दिपेश सरार्फ विरुद्ध विदेशी मुद्राकाे अपचलन, राजश्व छली, किर्ते आदी गरी संस्थाकाे रकम...

शंकराचार्यद्वारमा चाैथाे शनिबार पनि सरसफाई

वीरगंज । भाेलन्टियर समुहले आज चाैथाे शनिबार पनि नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई गरेकाे छ । बिरगंज स्थित रहेकाे नेपाल मुख्य प्रबेशद्वार शंकराचार्य...

वीरगन्जमा पाँच हजार रुख रोपिने अभियान सुरु

वीरगन्ज । बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ वीरगन्जमा पाँच हजार रुख रोपिने अभियानको आज देखि सुरुवात भएको छ ।  लायन्स क्लब अफ...

एकै दिन ३ ठाउँमा भएकाे कार्यक्रममा एक सय ४४ जनाद्वारा रत्तदान

वीरगंज । पर्सा र बारा गरी शनिबार ३ ठाउँमा भएकाे रक्त्तदान कार्यक्रममा एक सय ४४ जनाले रक्त्तदान गरेका छन् । एकै दिन ३ ठाउँमा...

सिफारिस