Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

समाचार

कालिकामाईका २ सहित पर्सामा थप १३ जनामा काेराेना पुष्टि

वीरगंज । पर्साका थप १३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा शनिबार राति गरिएकाे परिक्षणमा पर्साका १३...

२ महिलासहित ४५ जनाद्वारा रक्तदान

वीरगंज । लायंस क्लब अफ वीरगंज, लियाे क्लब अफ गंजभवानीपुर र लियाे क्लब अफ वीरगंजकाे संयुक्त आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ...

स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । फ्रेन्डस फार्मेसी तथा गणपती लैबको सहकार्यमा भएकाे स्वास्थ्य शिविरमा...

कालिकामाईका ११ सहित पर्सामा थप २३ जनामा काेराेना पुष्टि

वीरगंज । पर्साका थप २३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा पर्साका...

बिश्रामपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल केशरी हाजिर

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरी शुक्रबार हाजिर भएका छन् । राैतहटकाे यमुनामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत रहेका केशरीकाे संघिय मामिला...

डा. केसीकाे समर्थनमा नेवि संघद्वारा वीरगंजमा प्रदर्शन

वीरगंज ।  गुणस्तरिय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाकाे लागि १९ औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीकाे समर्थनमा शुक्रबार वीरगंजकाे घण्टाघरमा नेवि संघले...

पर्साका ११ सहित थप १५ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्साका थप ११ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बिहीबार राति गरिएको परिक्षणको रिपोर्ट...

सिफारिस