Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज वीरगंजमा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

फ्रेन्डस फार्मेसी तथा गणपती लैबको सहकार्यमा भएकाे स्वास्थ्य शिविरमा एक सय १७ जनाले स्वास्थ्य परिक्षण गराएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए । वीरगंजकाे घडअर्वास्थित शिवपार्वती मन्दिरमा भएकाे शिविरकाे उद्घाटन नेपाल रेडक्रोस पर्सा शाखाका सभापति बीरेन्द्र राज कंडेलले आफ्नाे स्वास्थ्य परिक्षण गराई गरेका थिए ।

रेडक्रस आदर्शनगर उपशाखा सभापती सन्तोष गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं. १० का वड़ाध्यक्ष राम नागिन प्रसाद, समाज सेबी परमानंद साह कानू, पवन अग्रवाल, डर अक्षय द्विवेदी, मनोहर साह, राजकुमार गुप्ता, कृष्ण कुशवाहा, हीरालाल साह, तिलक साह, दीपक साह, अरबिन्द साह, राकेश साह, सञ्जय चौधरी लगायतकाे उपस्तिथि रहेकाे थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...