Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बिश्रामपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा सुनिल केशरी हाजिर

spot_img
spot_img

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरी शुक्रबार हाजिर भएका छन् ।

राैतहटकाे यमुनामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत रहेका केशरीकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बाराकाे बिश्रामपुर गाउँपालिकामा सरुवा गरेपछि उनी हाजिर भएका हुन् । केशरीलाई गाउँपालिका अध्यक्ष अमिरिलाल राउत लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् ।

केशरीले आजैदेखी आफ्नाे कार्यभारसमेत ग्रहण गरेका छन् । उनी बारा कै प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा काम गरिसकेकाे शाखा अधिकृत हुन् । 

यस अघि बिश्रामपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत शिवनारायण साह थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...