Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

समाचार

ट्रकमा लोड रहेको १०५ किलो गाँजासहित ७ जना पक्राउ

वीरगंज । वीरगंजबाट भारी मात्रामा लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन् ।  पर्सा प्रहरीले ट्रकमा लोड गरेर राखिएको १ सय ५ किलो गाँजासहित...

२०६ औं पर्सागढी विजय उत्सव मनाइयो

वीरगंज । तत्कालीन ब्रिटिश सरकारका सेनाबीच वि.सं. १८७१ को युद्धमा भएको विजयीको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६ औं विजयोत्सव मनाइएको छ । विसं १८७१ मा...

जसपा पर्साद्वारा पार्टीबाट निर्वाचित जनप्रतिधीसंग अन्तरक्रिया

  वीरगंज । जनता समाजबादी पार्टी (जसपा) पर्साले आफनो पार्टीबाट निर्वाचित जनप्रतिधीहरुसंग आय वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।   वीरगंज रानघिाटस्थित श्रीराम जानकी मन्दिर परिसरमा भएकाे...

बालविवाह सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

वीरगंज । बालविवाह सम्बोधन गर्नका लागि सुदृढ बहुक्षेत्रीय संस्था सम्मिलित समन्वय प्रणाली सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । संरक्षण नेपालको...

‘लैंङ्गिक हिंसा न्युनिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका–३० मा लैंङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पब्लिक एफ. एम.द्धारा आयोजित लैंङ्गिक हिंसा अन्त्य सम्बन्धी...

स्थानीय तह कर्मचारी युनियन पर्साको नयाँ कार्यसमिति गठन

बीरगन्ज । स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति पर्साको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । स्थानीय तह कर्मचारी युनियनका उपाध्यक्ष सुनील कर्णको...

वीरगंजमा ३ महिलासहित ५५ जनाले गरे आकस्मिक रक्तदान

वीरगञ्ज  । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साको आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजको घण्टाघरस्थित भएको कार्यक्रमा ३ महिलासहित...

सिफारिस