Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

स्थानीय तह कर्मचारी युनियन पर्साको नयाँ कार्यसमिति गठन

spot_img
spot_img

बीरगन्ज । स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति पर्साको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ । स्थानीय तह कर्मचारी युनियनका उपाध्यक्ष सुनील कर्णको सभापतित्वमा सम्पन्न भेलाले १३ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

नया कार्यसमितिको अध्यक्षमा भनश्याम प्रसाद कुर्मी, उपाध्यक्षमा राजेश्वर प्रसाद कुर्मी, सचिबमा रामअयोध्या प्रसाद, कोषाध्यक्षमा विजय कुमार साह, सदस्यमा केदार सहनी, वृजकिशोर प्रसाद, मोहन गौरो, दिपेन्द्र पटेल लगायत रहेका छन् ।

भेलामा तराई मधेश समन्वय विभागका केन्द्रिय सचिब रामनारायण प्रसाद कुर्मी, नेपाल कारखाना श्रमिक संघका केन्द्रिय अध्यक्ष अमृतलाल जोशि, नेपाल निजामती कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष मनोज तिवारी, नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद, विश्वेश्वर पटेल लगायतको उपस्थिती रहेको भेलामा सहभागी राजेश पटेलले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...