Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजमा ३ महिलासहित ५५ जनाले गरे आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगञ्ज  । विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साको आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजको घण्टाघरस्थित भएको कार्यक्रमा ३ महिलासहित ५५ जनाले रक्तदान संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको अध्यक्षतामा भएको कार्यक्रममा रानी साह, कुशुम कुशवाह, रानी कुमारी, प्रताप सिंह ठकुरी, सुरज गुप्ता, सत्यम कर्ण, अरुण कुमार कुश्वाह, लालबाबु कर्ण, लक्ष्मण महतो, सागर थापा, सन्तोष दाहाल, कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव, प्रभात कुमार सिंह, हरिनारायण यादव, उपेन्द्र चौरसिया, गुरदिप सिंह, आशिष कुमार गुप्ता, अमित आलोक, विजय कुमार यादव, प्रकाश सरार्फ, त्रिलोकि साहलगायतकाले रक्तदान गरेका छन् ।

वीरगञ्ज उद्योग बाणिज्य सङ्घका सदस्य नवनित अग्रवालको प्रमुख अतिथित्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्व जिल्ला अध्यक्ष राकेश यादव, वर्तमान अध्यक्ष विकाश तिवारी, उपाध्यक्ष साबिर हुसेन, शेष हजरा, ठाकुर राम क्याम्पस एकाई अध्यक्ष मनोज साह, प्रवक्ता केशव राज मिश्र,रेडक्रस सोसाइटीका राजन श्रीवास्तव, विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका उपाध्यक्ष अमित कर्ण, सदस्यहरु मनिष यादव लगायतकाको उपस्थिति रहेको थियो ।

रक्त सञ्चार केन्द्र वीरगंजमा रक्तका्े अभाव भएपछि नयाँ वर्षको अवसर पारेर वीरगंजमा रक्तदान कार्यक्रमको आयोजना भएको गरिएको आयोजकले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...