Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

समाचार

गोली फायरीङ्ग गरी एक क्विनटल गाँजासहित एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले अबैध लागु औषध गाँजा तथा हतियारसहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट...

वीरगंजमा ट्युसन पढ्न गएका दुई बालक बेपत्ताु, खोजी कार्यमा सहयोग गर्न अभिभावकको अपिल

वीरगंज । पर्साको दुई जना बालक बेपता भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका शिवेस कलवार र प्रनेश शर्मा यही पुष...

असंवैधानिक कदम विरुद्ध बाराको फेटा बजारमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

वीरगंज । बारामा नेपाली कांग्रेसले सरकारले गरेको असंवैधानिक कदम विरुद्ध बिरोध ¥याली तथा बिरोध सभा कार्यक्रम समपन्न गरेको छ । देशव्यापी बिरोध कार्यक्रम अन्तर्गत...

छिपहरमाईमा नेकपा‌-प्रचण्ड-माधव समुहकाे कार्यकर्ता भेला सम्पन्न

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको भेला सम्पन्न भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे टिहुकीमा शनिबार भएकाे गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता...

लंगडीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ४ लंगडीमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । लायन्स कल्ब अफ वीरगंज, मेलेनियम एफ जे...

लोकतन्त्रलाई बचाई राख्न नेपाली कांग्रेसको विकल्प छैन : नेता रिजाल

वीरगंज । संसद विघटनको विरोधमा पर्साको प्रदेश निर्वाचन क्षेत्र ४ को (क) र (ख) मा शनिबार नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको छ । निर्वाचन...

प्रधानमन्त्रीकाे घमण्डकाे सपनाले चकनाचुर बनायाे : देवेन्द्र पाैडेल

वीरगंज । जनताकाे रक्त र पसिनाकाे बिचबाट ल्याइएकाे परिवर्तनलाई काेही एकात व्यक्तिले तलमाथी गर्न खाेजे भने त्याे सम्भव नहुने नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र...

सिफारिस