Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

छिपहरमाईमा नेकपा‌-प्रचण्ड-माधव समुहकाे कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको भेला सम्पन्न भएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे टिहुकीमा शनिबार भएकाे गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै जिल्ला कमिटीका सचिव बिजय प्रसाद महतोले प्रतिगमन विरुद्धकाे आन्दाेलनमा गाउँ गाउँबाट सहभागिता जनाउन आग्रह गरेे ।

गाउँपालिका कमिटीका अध्यक्ष मुक्तिनारायण साहको अध्यक्षतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य छोटेलाल यादव, जिल्ला कमिटी सदस्य मोतिलाल यादव लगायतकाले मन्तव्य राखेका थिए । 

भेलाले मुक्तिनारायण साह संयोजक र सचिवमा पप्पु प्रसाद यादव रहने गरी १५१ सदस्यीय संघर्ष समिति गठन समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...