Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

समाचार

टाटा कम्पनीका पा“च प्रकारका गाडीहरु सार्वजनिक

वीरगंज ।  वीरगन्जमा टाटा कम्पनीका विभिन्न पाँच प्रकारका गाडी लन्चिङ्ग (सार्वजनिक) गरिएको छ । वीरगन्जको पावरहाउस चोक स्थित संचालित प्राइम अटो टे«टर्समा आयोजित एक...

१४ वर्षीय बालकको हत्या, शव कुहीएको अवस्थामा फेला

प्रणय साह/राेशन गुप्ता   जितपुर, २८ फागुन बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १० भुलही टाेल निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेनकाे शव कुहिएको अबस्थामा फेला...

वीरगंज उद्योग वाणिज्य संघको ४५ औं साधारण सभा सम्पन्न

वीरगन्ज । वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन्...

पताैरामा सुरु भएकाे मधानी महायज्ञ (फाेटाेफिचर सहित)

वीरगंज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ पताैरामा बिहीबारदेखी दोस्रो मधानी महायज्ञ सुरु भएको छ । मौलापुर नगरपालिकाद्वारा आयोजित महायज्ञको नेपाल सरकारका उप–प्रधानमन्त्री...

उद्याेग वाणिज्य सं‌घकाे साधारण सभामा ३ पत्रकार सम्मानित

वीरगंज । वीरगंज उद्याेग वाणिज्य संघले आफ्नाे ४५ औं वार्षिक साधारण सभाकाे अवसरमा ३ जना पत्रकारलाई प्रशंसा पत्रले सम्मान गरेकाे छ । संघले अन्पूर्ण पाेष्ट...

स्व.टि.आर. राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पासवान पुरस्कृत

वीरगंज । स्व. टि.आर. बिश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कालिका टाईम्स डट कमका सम्पादक वृजलाल पासवान पुरस्कृत भएका छन् । राष्ट्रिय दलित पत्रकार...

शिवरात्री पुजाकाे अवसरमा प्रशाद वितरण

प्रणय साह/ वीरगंज । शिवरात्री पुजाकाे अवसरमा बिहिबार काठमाडाैं पशुपति क्षेत्रमा प्रशाद वितरण गरिएकाे छ । कानु, हलुवाई, कान्दु, मध्यदेशिय समाज नेपालकाे आयाेजनमा देशकै आस्थाका...

सिफारिस