Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

स्व.टि.आर. राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार पासवान पुरस्कृत

spot_img
spot_img

वीरगंज । स्व. टि.आर. बिश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कालिका टाईम्स डट कमका सम्पादक वृजलाल पासवान पुरस्कृत भएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकारितकाे माध्यममार्फत जातीय भेदभाव तथा छुवाछुतकाे अन्त्य र सामाजिक न्यायका लागि पुर्याउनु भएकाे याेगदानकाे उच्च मूल्यांकन गर्दै पत्रकार पासवानलाई पुरस्कृत गरेकाे हाे  ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनाेद पहाडीकाे अध्यक्षतामा बुटवलमा भएकाे संघकाे प्रथम राष्ट्रिय अधिबेशनमा कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड) ले दाेसल्ला ओढाएर पुरस्कार राशी रु २५ हजारकाे चेक र सम्मान पत्रले पुरस्कृत गरेका थिए ।

पुरस्कृत पासवान प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा...

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,...

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ...