Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

शिवरात्री पुजाकाे अवसरमा प्रशाद वितरण

spot_img
spot_img

प्रणय साह/

वीरगंज । शिवरात्री पुजाकाे अवसरमा बिहिबार काठमाडाैं पशुपति क्षेत्रमा प्रशाद वितरण गरिएकाे छ ।

कानु, हलुवाई, कान्दु, मध्यदेशिय समाज नेपालकाे आयाेजनमा देशकै आस्थाका केन्द्रमा रहेका पशुपति क्षेत्रमा प्रसाद वितरण गरिएकाे समाजका उपाध्यक्ष विजय साह कानुले वताए । प्रशादमा खिर, फलफूल लगायतकाे वितरण गरिएकाे उनले जानकारी गराए ।

बिहान ९ बजेदेख सुरु भएको प्रसाद बितरण कार्यक्रम बेलुका ४ बजे सम्म भएको थियोे । प्रशाद वितरण कार्यक्रममा हाराहारी ८ हजार भक्तजनले प्रसाद ग्रहण गरेको समाजका युवा अध्यक्ष बिजय प्रसाद साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...