Date
मङ्ल, कार्तिक १७, २०८३
Tue, November 3, 2026

समाचार

नेता चाैरसियाले निषेधाज्ञामा प्रभावितलाई बाँडे राहत

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिकाका युवा नेता मधुसुदन चौरसियाले निषेधाज्ञा प्रभावित अति गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।  नेता चौरसियाले विन्दवासिनी गाउँपालिका...

पाेखरिया र बहुदरमाईकाे काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । पर्साका थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २ जना र वीरगंज हेल्थ केयरमा उपचाररत एक...

खोप खरिदका लागि वीरगन्ज महानगरपालिकाद्वारा अनुमति माग

वीरगंज । सरकारले सबै नागरिकलाई सहज रुपमा खोप उपलब्ध गराउन नसकेपछि वीरगंज महानगरपालिकाले खोप खरिदको अनुमति माग गरेको छ । स्थानीय सरकारको हैसियतमा पहिलो पटक...

बहुदरमाईले न्युन तलबमा कार्यरत कर्मचारीहरुलाई यस बर्ष पनि दियाे प्राेत्साहन भत्ता

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई वितरण गर्दै आएकाे प्रोत्साहन भत्ता यस बर्ष पनि निरन्तरता दिएकाे छ । नगरपालिका अन्तर्गतका ६६ जना न्यून...

पर्सागढीमा १५ दिनमा ३७ जनाले लिए नि:शुल्क एम्बुलेन्स सेवा

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा १५ दिनमा ३७ जनाले निशुल्क एम्बुलेन्स सेवा लिएका छन् । नगरपालिकाकाे सबै वडाका ३७ जना काेराेना सम्भावित तथा संक्रमितहरु...

वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन

वीरगंज । संसद विघटनकाे विरुद्धमा वीरगंजमा आइतबार सांझ राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुत्ला दहन गरिएकाे छ । नेकपा माओबादी केन्द्र...

प्रतिगामी कदमको प्रतिकार गर्न पर्साका चार विद्यार्थी संगठनकाे आव्हान

वीरगंज । पर्साका चार विद्यार्थी संगठनले प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगामी कदमको प्रतिकार गर्न आव्हान गरेका छन् ।   नेवि संघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र...

सिफारिस