Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

समाचार

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

वीरगंज । पर्साकाे विभिन्न पालिकामा आइतबार ६८ औ विश्व कुष्ठ राेग दिवस मनाइएकाे छ । जिराभवानी गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकाले चनचेतमूलक अन्तरक्रिया कार्यक्रम...

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

वीरगंज । राष्ट्रिय एकता अभियानले आइतबार जिल्ला प्रशासन कार्यालय र वीरगंजमा महानगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ का वडाध्यक्ष हबिब...

युवा जनशक्ति समाजले सुरु ग¥यो युवा जागरण अभियान

वीरगंज । युवा जनशक्ति समाज नेपाल पर्साले युवा जागरण अभियान सुरु गरेको छ ।समाजको आईतवार कार्यालयको सभाहलमा बसेको बैठकले युवा जागरण अभियानको लागि एक...

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित, आन्दोलन थप सशक्‍त बनाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघर मण्डलामा भइरहेको धर्नामा सहभागी भएका छन्...

कालिकामाईबाट गाँजा र चरेससहित एक जना पक्राउ

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताबाट प्रहरीले लागू औषध गाँजा र चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी...

सशस्त्र प्रहरीद्वारा अबैध कुखुराको चल्ला नष्ट

वीरगंज ।सशस्त्र प्रहरी बल पर्साले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको लाखौं मूल्य बराबरको कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ । सशस्त्र प्रहरी बल...

पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको नयाँ कार्य समिति चयन

वीरगंज । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ पर्साको प्रथम जिल्ला अधिवेशन शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज ड्राईपोर्टस्थित बाटिका होटलमा भएको अधिवेशनले...

सिफारिस