Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

स्थानिय

बिरन्चीवरवामा ५ दिने भवानी मेला मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–५ बिरन्चीवरवामा पाँच दिने ऐतिहासिक भवानी मेला भवानीको मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न गरिएको छ। वडाध्यक्ष जयनारायण पटेलले बिहान माता भवानीको...

वीरगंजकाे एक होटलमा दुई भारतीय नागरिककाे शव फेला

वीरगंज । वीरगंजकाे बसपार्क भानुचोकस्थित शाह प्याराडाइस होटलमा दुई भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। होटलको पहिलो तल्लाको कोठा नम्बर १११ मा फेला...

पाेखरियाका बाढी पिडितलाई राहत वितरण

पोखरिया । पर्साकाे पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियास्थित दलित बस्तीका ७५ जना बाढी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । वितरण गरिएको सामग्रीमा...

आफैले चलाएकाे माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भिखमपुरका कुर्मीकाे मृत्यु

वीरगंज । पर्साको पोखरिया–लंगडी सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धोबिनी गाउँपालिका वडा नम्बर २ भीखमपुर निवासी अन्दाजी...

अविरल वर्षाबाट प्रभावित बस्ती र कारागारमा सशस्त्र प्रहरी पर्साले गर्‍यो सकुशल उद्दार

वीरगंज । अविरल वर्षाका कारण उत्पन्न संकटबीच सशस्त्र प्रहरी बल, नेपाल पर्साले कारागारदेखि स्थानीय बस्ती र पशु चौपायसम्मका सर्वसाधारणलाई सकुशल उद्दार गरेको छ । शनिबार...

रौतहटको कटहरियामा चट्याङ लागेर दुई किशोरको मृत्यु

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको ज्यान गएको छ। अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २...

उच्च सतर्कता अपनाउन वीरगंज महानगरको आग्रह, सार्वजनिक गर्यो आपतकालीन नम्बर

वीरगंज । वीरगंज महानगरपालिकाले निरन्तर भइरहेको भारी वर्षाका कारण उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान विभागको सूचना अनुसार अझै...

सिफारिस