Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

बारा, पर्सामा हावाहुरीले ठूलो क्षति, मृत्यु हुने संख्या ३० पुग्यो, अझै पनि उदार कार्य जारी

वीरगंज, १८ चैत । आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा २९ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एक...

महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित

वीरगंज,१७ चैत । वीरगंज महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित भएका छन् । बोर्डले गरेको निर्णय कार्यान्वयन नभएको कारण कर्मचारीहरु पुन आन्दोलनमा उत्रिएका छन्...

श्रीमतीलाई कुटपिट गरि मार्ने डा.को तस्वीर हेर्न पाए माइतका चाहाना, सुनीतादेवीको दाह सँस्कार

वीरगंज,१७ चैत । नारायणी अस्पतालका डा. सचितानन्द यादवको कुटाइबाट मृत्यु भएकी सुनीतादेवीको दाह सँस्कार भएको छ । सुनिताको माइती घर बारा पारवानीपुर गा.पा वडा ५...

कालिकामाईमा शंकास्पद अवस्थामा एक युवकको शव फेला

वीरगंज, १६ चैत । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ३, हरिहरपुरमा शनिबार बिहान एक युवकको शव फेला परेको छ । फेला परेको शव पोखरिया नगरपालिकाको...

२४ किलो लागु औषध चरेश सहित एक पक्राउ

वीरगंज,१६ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले २४ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।शनिवार विहान वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो...

सखुवा प्रसौनी गाउँपालिकाद्वारा मृत्यु भएका ३ परिवारलाई आर्थिक सहयोग

वीरगंज : सखुवा प्रसौनी गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत मोटरसाइकल दुर्घटनामा मृत्यु भएका ओभरसियर दिपेन्द्र गुरुङको परिवारलाई आर्थीक सहयोग गरेको छ । वीरगंज, श्रीपुर स्थित...

डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

वीरगञ्ज, १५ चैत । डाक्टर श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी वीरगञ्जकी एक महिलाको उपचारका क्रममा निधन भएको छ । नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड...

सिफारिस