Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

२४ किलो लागु औषध चरेश सहित एक पक्राउ

spot_img
spot_img

वीरगंज,१६ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साले २४ किलो लागु औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।शनिवार विहान वीरगंजको बसपार्कबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साले बसपार्क स्थिीत सवारी साधन तथा पैदल यात्रुहरु चेक जाँचको क्रममा छिमेकी राष्ट्र भारतका सहनवाद अब्दुल पक्राउ परेका हुन् ।नेपालवाट भारत तर्फ पैदल जादै गरेको अवस्थामा भारत कलकत्ता सिविरपुर वडा नं २७ का अब्दुल हनानका छोरा सहनवाद अब्दुल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरिक्षक अन्नत राम र्शामाले बताए ।लागु औषध सहित पक्राउ परेका अब्दुललाई थप आवश्यक अनसन्धान भइरहेको प्रहरी नायवउपरिक्षक र्शामाले जानकारी दिनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...