Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

आज बाट दोश्रो बिरगंज च्याम्पियन लिगको औपचारिक सुरुवात

बिरगंजको नारायणी रंगशालामा आज बाट दोश्रो बिरगंज च्याम्पियन लिगको औपचारिक सुरुवात भएको छ । स्थानीय क्लब युनाइटेड क्रीकेट क्लबले यो प्रतियोगिता दोश्रो पटक आयोजना...

हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण

वीरगंज, २५ चैत । बारा र पर्सा जिल्लाका हावा हुरी प्रभावित ठाउँमा नेपाली सेनाका प्रधानसेनापति पूर्णाचन्द्र थापा स्थलगत निरीक्षण गरेका छ ।हावा हुरीबाट प्रभावति घर...

पर्सामा हावाहुरीबाट ७ करोड ६९ लाखको क्षती, ३ जनाको मृत्यु

वीरगंज : पर्साको बिपत ब्यवस्थापन तथा उद्धार समितीको आइतबार बसेको बैठकले चैत्र १७ गते आएको हावाहुरीबाट भएको मानवीय तथा धनजनको क्षतीको विवरण सहित केही...

हावाहुरी प्रभावित वीरगंजको सौराहामा मन्त्री पण्डितद्वारा राहत वितरण

वीरगंज, २३ चैत । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शनिबार हावाहुरी प्रभावित वीरगंज महानगरपालिकाको वडा नं. १८, सौराहामा राहत वितरण गरेका छन...

असिना पानीका कारण हावाहुरी पीडितको झन् विचल्ली

वीरगंंज, २३ चैत । आज आएको हावाहुरीसहितको असिना पानीका कारण बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ । पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको...

बिन्दवासिनीमा कुष्ठरोग निवारण सम्बन्धि अन्तरक्रिया सम्पन्न

वीरगञ्ज, २२ चैत । पर्साको बिन्दवासिनी गाउँपालिकामा शुक्रबार कुष्ठ रोग निवारण अभियान सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ कार्यपालिको कार्यालय बहुअर्वा...

सचिवको नेतृत्वमा विद्यार्थी नेताहरू द्वार आज पनि हावाहुरी पिडितको उद्दार

अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिव सुर्य नारायण साह आज पनि हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दार कार्यमा खटेका छ्न । हावाहुरीबाट ठूलो जनधनको क्षति...

सिफारिस