Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

हावाहुरी प्रभावित वीरगंजको सौराहामा मन्त्री पण्डितद्वारा राहत वितरण

spot_img
spot_img

वीरगंज, २३ चैत ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शनिबार हावाहुरी प्रभावित वीरगंज महानगरपालिकाको वडा नं. १८, सौराहामा राहत वितरण गरेका छन । मन्त्री पण्डितले आइतबार आएको भिषण हावाहुरी प्रभावित सौराहका ४० परिवालाई त्रिपाल र खाद्यय सामग्री राहत वितरण गरेका हुन ।

वीरगंज पुगेका मन्त्री पण्डितले आफै प्रभावित क्षेत्रमा पुगी प्रति परिवार एक थान पाल र ३० किलोग्राम भएको चामल एक बोराका दरले वितरण गरेका हुन । राहत वितरण गर्दै मन्त्री पण्डितले हावाहुरी प्रभावित सबैको घर बर्षायाम भन्दा पहिला नै बन्ने दाबी गरे । घर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएकोले समय मै घर बन्ने मन्त्री मण्डितको भनाई थियो ।

राहत वितरण कार्यक्रममा नेकपाका नेता नागेन्द्र चौधरी, रामचन्द्र साह, विचारी यादव, प्रदेश सांसद ओमप्रकाश शर्मा, वीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष शुबोध गुप्ता लगायतकाको पनि सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...