Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आज बाट दोश्रो बिरगंज च्याम्पियन लिगको औपचारिक सुरुवात

spot_img
spot_img

बिरगंजको नारायणी रंगशालामा आज बाट दोश्रो बिरगंज च्याम्पियन लिगको औपचारिक सुरुवात भएको छ । स्थानीय क्लब युनाइटेड क्रीकेट क्लबले यो प्रतियोगिता दोश्रो पटक आयोजना गरेको छ । यस प्रतियोगितामा नेपाल र भारतको विभिन्न क्लब खेल्ने छ ।

आजबाट उद्घाटन भएको प्रतियोगिता एक हप्तामा समाप्त हुनेछ । उद्घाटन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष हासिम हावारीले गरेका थिए र प्रमुख अतिथिमा प्रतिनिधि सभा सदस्य प्रदीप यादाव थिए । कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी , प्रलाध गिरी , विद्यार्थी नेता सुजित गिरि , दाउद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन क्लबकै राजुल हवारीले गरेका थिए । पहिलो खेल नेपाल पुलिस क्लब र भारतको बेतिया क्लब बिच हुने , प्रतियोगिता संचालक मुर्तुजा हावारीके जानकारी गराएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...