Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सचिवको नेतृत्वमा विद्यार्थी नेताहरू द्वार आज पनि हावाहुरी पिडितको उद्दार

spot_img
spot_img

अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिव सुर्य नारायण साह आज पनि हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दार कार्यमा खटेका छ्न । हावाहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै नै प्रभावित क्षेत्रमा प्रस्थान गरेका थिए ।

आइतवार रातिसम्म मोह्हतरी रहेका उनि सोमवार बिहानैबाट उद्दारमा खटिरहेका छ्न। उद्दार कार्यमा उनी संगै अखिल (क्रान्तिकारी )का पुर्व अध्यक्ष रमेश मल्ल, केन्द्रिय अध्यक्ष रन्जित तामाङ , अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रश्मि आचार्य , महासचिव एन महर , केन्द्रिय सचिव आरती लामा ,केन्द्रिय सचीव डा.अचुत भट्ट , केन्द्रिय सदस्य हरु र जिल्ला का विद्यार्थी नेताहरु समेत उद्दारमा खटेका हुन ।

साहकै पहलमा , डा.अचुत भट्टको नेतृत्वमा काठमाडौ बाट चिकित्सकहरु को टोलिले आज स्वास्थ प्रशिक्षण समेत गरेको थियो । उद्दार कार्य भोलि समेत गरिने साहले जनाएका छन साथै सम्पूर्णलाइ सहयोग गर्न अपिल गरेका छन ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...