Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

पर्सामा २ जनाको मृत्यु

वीरगन्ज, १३ बैशाख । पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ३, हातीवन जंगलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं. २९,...

नारायणी अस्पालमा अख्तियारद्वारा छानबिन सुरु

वीरगन्ज, ११ वैशाख । वीरगञ्ज स्थित नारायणी अस्पालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बुधबार बिहान १० बजेको समयमा हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट...

पत्रकारमाथि दुव्र्यवहार गर्ने चिकित्सकलाई कारवाहीको माग

बिरगंज,११ बैशाख । नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि अस्पतालमा कार्यरत चिकित्सक राकेश साहले दुव्र्यवहार गरेका छन् । अस्पतालमा भएको अनियमितताका बारेमा छानविन...

नारायणी अस्पालमा अख्तियारको छापा

वीरगन्ज, ११ बैशाख । नारायणी अस्पाल वीरगन्जमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट सूचना...

लागु औषध गाँजा र जरायोको सिगं सहित एक जना पक्राउ

बीरगंज, ९ बैशाख । लागु औषध गाँजा र जरायोको सिगं सहित वीरगंजबाट एक जना पक्राउ परेका छन । पर्साको पटेर्वा सुगौली गा।पा।वडा नं।(१ बस्ने बर्ष...

शिक्षकहरुको क्षमता अभिबृद्धिमा जोडदिन नगर प्रमुख सरावगीको अनुरोध

वीरगन्ज, ९ बैशाख। वीरगन्ज महागरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आवश्यकता अनुसार शिक्षक संगै बालबालिकाको आवश्यकता पुरा गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अमेरिकी...

आंग खस्ने समस्या समाधानको लागि जनप्रतिनिधिहरुको प्रतिवद्धता

वीरगञ्ज, ८ बैशाख । आंग खस्ने समस्या समाधानको लागि स्थानिय तहहरुमा अभियानको रुपमा चलाउनु पर्ने पर्साका जनप्रतिनिधिहरुले वताएका छन । वीरगञ्जमा शनिबार आयोजित आंग खस्ने...

सिफारिस