Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

शिक्षकहरुको क्षमता अभिबृद्धिमा जोडदिन नगर प्रमुख सरावगीको अनुरोध

spot_img
spot_img
वीरगन्ज, ९ बैशाख।
वीरगन्ज महागरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आवश्यकता अनुसार शिक्षक संगै बालबालिकाको आवश्यकता पुरा गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अमेरिकी जनताको सहयोगमा यू एस एड र शिक्षा विकास तथा समन्वय समितिले आयोजना गरेको क्षमता विकास एवम समुदाय परिचालनको समिक्षा  विषय कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
वालवालिकाहरुलाई विद्यालय पुर्याउनु भन्दा पति बिद्यालयमा टिकाउनु अहिलेको सबै भन्दा ठूलो चुनौती रहेको बताउदै नगर प्रमुख सरावगीले आवश्यकता अनुसार शिक्षकहरुको पनि क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाले विद्यालयहरुको विकासमा व्यवस्थापनमा समितिको महत्वपुर्ण भूमिका रहेको बताउदै व्यवस्थापन समिती संग सहकार्य गरेर अगाडि बढन विद्यालयका प्रध्यानाध्यापकहरुलाई नगर प्रमुख सरावगीले अनुरोध समेत गर्नुभयो ।
पर्सा जिल्लामा रहेका १४ वटै स्थानिय निकायका जन प्रतिनिधि, शिक्षा प्रमुख, अभिभावक, प्रधानाध्यपक लगयतका पदाधिकारीहरुको उपस्थितीमा तिन दिनसम्म चलने उक्त कार्यक्रममा समुदायीक विद्यालयहरुमा रहेको समस्या तथा व्यवस्थापनका बारेमा छलफल गरि त्यसको सरोकारवालाहरुको क्षमता अभिबृद्धि गरिने कार्यक्रममा जनाइएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...