Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

लागु औषध गाँजा र जरायोको सिगं सहित एक जना पक्राउ

spot_img
spot_img

बीरगंज, ९ बैशाख ।
लागु औषध गाँजा र जरायोको सिगं सहित वीरगंजबाट एक जना पक्राउ परेका छन । पर्साको पटेर्वा सुगौली गा।पा।वडा नं।(१ बस्ने बर्ष ३९ को उमेश सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले सहनीको घर खानतलासी गर्दा ७० किलो लागु औषध गाँजा र जरायोको सिगं ३.५ फिट लम्वाई भएको १ थान बरामद भए पछि निजलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार सवा २ बजे पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई आवश्यक कर्वाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले प्रेष विज्ञप्ती मार्फत जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...