Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

स्थानिय

लियो क्लब द्धारा दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान

वीरगंज,२७ असोज । हिन्दुहरुको महान चाडपर्व बडा दशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वको अवसरमा लियो क्लब अफ वीरगंजले शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको...

कलैयामा भएको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जना द्वारा रक्तदान

कास/कलैया, २७ असोज । राजदेवी सांगितिक समूहको १५ औं वार्षिक उत्सव तथा बडा दशैको उपलक्ष्यमा आज बाराको कलैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजदेवी...

ह्युमपाइप दुर्घटना प्रकरण : गृह मन्त्रालयद्वारा छानबिनको निर्देशन

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिकाको विपी उद्यानस्थित रातो बङ्गलामा राखिएको ह्युमपाइप घटनामा एकजना बालकको ज्यान गएको र तीनजना बालिका गम्भीर घाइते भएको सन्दर्भमा गृह...

पर्साको ग्रामिण भेगमा दशै सुरुवात संगै जुवातास पनि सुरु

कास/वीरगंज, २६ असोज । हिन्दुहरुको महान चाडपर्व वडा दशै शुरुवात संगै पर्साको ग्रामिण भेगमा जुवातास र गोटी खेलले ब्यापक्ता पाएको छ । हरेक बर्ष जिल्ला...

७० के.जी. लागु औषध गांजा धुलो र चरेश सहित २ जना पक्राउ

वीरगंज, २६ असोज । पर्सा प्रहरीले लागु औषध गाँजा धुलो ४८ के.जी. र चरेश २१ के.जी. सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी...

१० प्लस २ बनाउन मांग गर्दै कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय घेराउ

वीरगंज, २५ असोज । कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय बिहिबार...

भोजपुरी भाषा, साहित्य र संगितको प्रवद्धनको लागि “भोजपुरी सांगितिक सांझ”

वीरगंज, २५ असोज । नेपाली भोजपुरी समाजले असोज २७ गते, शनिबार वीरगंजमा “भोजपुरी सांगितिक सांझ” कार्यक्रमको आयोजन गर्ने भएको छ । समाजले आज वीरगंजमा पत्रकार सम्मेलनको...

सिफारिस