Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

गणेश चतुर्दशी पुजा समिति गठन

spot_img
spot_img

बारा । यही भदौ १७ गते परेको गणेश चतुर्दशी धुमधामका साथ मनाउनका लागि बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ गण्डक चोक स्थित पुजा समिति चयन गरिएको छ ।

पूर्व पुजा समितिका अध्यक्ष महानन्द साह तेलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सन्तोष गुप्ताको अध्यक्षतामा ५१ सदस्यीय श्री गणेश पुजा समिति गण्डक चोक चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा जयनरेश सिंह, कोषाध्यक्षमा विजय पटेल, सचिवमा राकेश गुप्ता, सह–सचिवमा सुनिल कुमार गुप्ता, चयन भएका छन् भने सदस्यहरुमा योगेन्द्र गुप्ता, महानन्द साह, विजय यादव, अनिल ठाकुर, शनि साह, कृष्ण साह, सुरज गुप्ता, रामप्रवेश यादव, सन्तोष साह, सदानन्द साह, अलि मियाँ, सरोज साह, राजु साह लगायत रहेका छन् ।

प्रत्येक वर्ष गण्डक चोक स्थित गणेश चतुर्दशी धुमधामका साथ मनाइने गरिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...