Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगन्जमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

spot_img
spot_img

वीरगन्ज , १७ साउन ।
विरगन्ज म.न.पा.वडा नं २४ रामगढवा चौकमा ट्रकलेे मोटरसाइकललाई ठक्कर दिदाा एक जनाको ज्यान गएको छ ।

ना ६ ख ४२७७ नं. ट्रकले ना २ प २४३० नम्बरको मोटरसाइकललाई  ठक्कर दिदा मोटरसाइकल चालक बजरगँ सिनेमा हलमा कार्यरत रामगढवा निवासी अन्दाजी ४० वर्षका पशुराम पटेलको घट्ना स्थल मै ज्यान गएको हो।

ठक्कर दिने ट्रक चालक फरार भएका छ्न  भने आक्रोसित स्थानियहरु ट्रकको सिसा तोड्फोड समेत गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...