Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बिन्दवासिनिमा आगलागी, २ लाख बराबरको क्षति

spot_img
spot_img

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको वडा नं. ३ झौवामा आज दिउसो आगलागी भएको छ । बिधुत सर्ट भई स्थानिय रामायण पण्डित कुमाहलको पक्की घरमा आगलागी हुदा रु २ लाख बराबरको क्षति भएको छ ।

घरमा रहेको टिभी, दराज, धान, चामल गरि रु २ लाख बराबरको क्षति भएको सशस्त्र प्रहरी बोडर आउट पोस्ट अमरपटीका प्रहरी निरीक्षक किशु बुढाथोकीले वताए ।

शनिबार दिउँसो २ बजे भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा आएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...