Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

स्थानिय

शिवरात्रिको अवसरमा महुवनमा कृषि प्रदर्शनी मेला

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा शिवरात्रिको अवसरमा आज कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साको आयोजनामा...

अवैध रुपमा भारत निकासी हुन लागेकाे छाेहडा र मरिच बरामद

पर्सा । इलाका प्रहरी कार्यालय पाेखरियाले अवैध रुपमा भारत निकासी हुन लागेकाे छाेहडा र मरिच बरामद गरेकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २...

दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग, गाउँपालिका बन्द

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारलाई दुव्र्यवहार गर्ने वडाध्यक्षमाथी कारवाहीकाे माग गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार...

प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ कैदी रिहा

वीरगंज । प्रजातन्त्र दिवसको अवसरमा वीरगंज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन् । चालचलन राम्राे, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई...

बिन्दवासिनीका प्रशासकिय अधिकृत राैनियारमाथी दुव्र्यवहार

वीरगंज । पर्साकाे बिन्दावासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारमाथी दुव्र्यवहार भएकाे छ । गाउँ कार्यपालिका कै कार्यालय बहुअर्वाभाठ्ठामा वडा नं. ५ का...

मेयरको दादागिरी : छोराले विकास निर्माणबारे सोध्दा शौचालयमा थुनिए बावु

बारा : सरकारी बजेटबाट भएको विकास निर्माणको कामबारे सोधीखोजी गर्ने एक युवकका बुवालाई जनप्रतिनिधिले कुटपिट गरी शौचालयमा थुनेको खबर सार्वजनिक भएको छ । बाराको महागढीमाइ नगरपालिकाका...

माइस्थानमा भएकाे आगलागीमा रु ४० लाख बराबरकाे क्षति

वीरगंज । वीरगंजकाे माईस्थान बजारकाे एक किराना पसलकाे गाेदाममा भएकाे आगलागीमा रु ४० लाख बराबारकाे क्षति भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित...

सिफारिस