Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अवैध रुपमा भारत निकासी हुन लागेकाे छाेहडा र मरिच बरामद

spot_img
spot_img

पर्सा । इलाका प्रहरी कार्यालय पाेखरियाले अवैध रुपमा भारत निकासी हुन लागेकाे छाेहडा र मरिच बरामद गरेकाे छ ।

पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी स्थित बसबाट आज विहान २:३० बजे ७ बाेरा छाेहडा ३ सय ५० के.जी. र ८ बाेरा मरिच २ सय के.जी. बरामद गरिएकाे इप्रका पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताउनु भयाे ।

विशेष सुचनाकाे आधारमा जन्तीबाट फर्केकाे ना ७ ख ८४२१ नम्बरकाे बसमा चेकजांच गर्दा अबैध छाेहडा र मरिच बरामद भएकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे । बरामद भएकाे छाेहडा र मरिचकाे बिल माग गर्दा नभेटिएकाेले नियन्त्रणमा लिई इप्रका पाेखरियामा ल्याई थप अनुसन्धान भइरहेकाे सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...