Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

शिवरात्रिको अवसरमा महुवनमा कृषि प्रदर्शनी मेला

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा शिवरात्रिको अवसरमा आज कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साको आयोजनामा आयाेजित मेलामा विभिन्न तरकारी, मल, बिउँ र उपकरणको स्टल राखिएकाे थियाे । महुवनकाे परासनाथ मन्दिर स्थित लागेकाे मेलामा उत्कृष्ट कृष्कहरुलाई प्रमाणपत्र, खादा र नगदसहित सम्मान समेत गरिएको जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साहले वताए ।

कृषि ज्ञान केन्द्र पर्साको प्रमुख डा. रामचन्द्र यादवकाे अध्यक्षता एवं भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र प्रसाद यादवकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरि, मन्जुर अन्सारी, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवाल, समाजबादि पार्टीका केन्द्रीय सदस्य फिरोज मन्सुर लगायत कर्मचारी, कृषक, सुरक्षाकर्मी, पत्रकारको सहभागीता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...