Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

लागु औषध सहित युवक पक्राउ

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं.०५ प्रसौनी भाठाबाट बुधबार साझ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टीले लागू औषध सहित एक यूवकलाई पक्राउ गरेको...

यातायात कार्यालय वीरगंजमा अख्तियारकाे छापा

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंज सवारी शाखामा बुधबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाकाे टाेलीले छापा हानेकाे छ । यातायातकाे सवारी फाँटमा अख्तियारकाे टाेलीलेे...

वडाध्यक्ष अहिरले गल्ती स्विकार गरेपछि बिन्दवासिनीकाे विवाद साम्य

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गर्ने वडाध्यक्षले गल्ती स्विकार गरे पछि विवाद साम्य भएकाे छ । निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना...

ठगी आरोपमा समाजवादीका युवा नेता पक्राउ

वीरगन्ज । प्रहरी हिरासतमा रहेको अभियुक्तलाई छुटाई दिने भनि हजारौं रुपैयाँ ठगी गर्ने समाजवादी पार्टी नेपाल निकट स्थानीय युवा नेतालाई पर्सा प्रहरीले पक्राउ गरेको छ...

भारत तस्करी हुन लागेकाे माेटरसाइकल सहित डिजल बरामद

पर्सा । प्रहरी चाैकी आसवारीले भारत तर्फ तस्करी हुन लागेकाे डिजल बरामद गरेकाे छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ आसवारीबाट एक सय...

खण्डेवाल परिवारकाे विवाद झन चक्रदै

वीरगन्ज । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी सुनिल खण्डेलवालमाथिको तीन दाजुभाईको यातना दिन प्रतिदिन बढ्दै गएको छ । दाजुभाई पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल...

जिराभवानीमा आगलागी, २ घर जलेर नष्ट

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयामा आगलागी हुदा २ घर जलेर नष्ट भएकाे छ । लामखुट्टे धपाउन बालिएकाे घुरबाट आगलागी हुदाँ...

सिफारिस