Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

जिराभवानीमा आगलागी, २ घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयामा आगलागी हुदा २ घर जलेर नष्ट भएकाे छ । लामखुट्टे धपाउन बालिएकाे घुरबाट आगलागी हुदाँ अमिना चौधरीको गोठघर र सुरेन्द्र भण्डारीको संगै रहेको खपडाको एक तल्ले कच्ची घर जली पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएकाे छ ।

साेमबार विहान ०४:०० बजेको समयमा भएकाे आगलागीले मानबिय तथा चौपाय क्षती नभए पनि उक्त आगलागीबाट अन्नपात, लताकपडा तथा भाडाकुडा गरी दुबै जनाको रु ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । उक्त आगो प्रहरी र स्थानियबाँसीको सहयोगमा आधी घण्टा पछि नियन्त्रणमा आएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...