Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

भारत तस्करी हुन लागेकाे माेटरसाइकल सहित डिजल बरामद

spot_img
spot_img

पर्सा । प्रहरी चाैकी आसवारीले भारत तर्फ तस्करी हुन लागेकाे डिजल बरामद गरेकाे छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ आसवारीबाट एक सय २० लि डिजल र मोटरसाइकल प्रहरीले बरामद गरेको हाे ।

मोटरसाइकलमा भारत तर्फ तस्करी हुन लागेको डिजल र मोटरसाइकल प्रहरी चौकी आसवारीले बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

बिआर २२ ७८८५ भारतिय नम्बरको पलाटिना मोटरसाइकल सहित एक सय २० लिटर डिजल नियन्त्रणमा लिइएको इप्रका पोखरियाका प्रहरी निरिक्ष चन्द्र सिंहले वताउनु भयो । बरामद भएकाे डिजल र मोटरसाइकल इप्रका पोखरियामा ल्याइ थप अनुसन्धान भइरहेको सिंहले जानकारी गराउनु भयो ।

प्रहरी गस्ती टाेलीलाई देखेर तस्कर माेटरसाइकल र डिजल फाली  भागेकाे हुन सक्ने उहाँले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...