Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

अबैध रक्सी भठी नष्ट

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकामा रहेको अबैध रक्सीभठी प्रहरीले नष्ट गरेको छ । पकहामैनपुर गाउँपालिका वडा नं.४ को धोवियाटोलामा बर्षौदेखि अबैध रुपमा संचालित रक्सीभठीलाई...

भिस्वा नाकामा अलपत्र परेका भारतियहरु ८ घण्टा पछि प्रबेश पाए

वीरगंज । पर्साकाे ग्रामिण भेगकाे भिस्वा नाकामा अलपत्र परेका दुई सय भन्दा बढी भारतिय कामदारहरु भारत प्रबेश गरेका छन् । काठमाण्डाैबाट आज विहान  भिस्वा नाका...

धाेबिनीमा युवाहरुद्वारा अति गरिब परिवारलाई खाद्यान्न सहयाेग

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदावरा पिपरा र वडा नम्बर २ भीखमपुरमा स्थानिय युवाहरुकाे एक समुहले अति गरिब परिवारलाई खाद्यान्न सामग्री...

युवा संघद्वारा अलपत्र परेका भारतियहरुलाई खाद्यान्न वितरण

वीरगंज । वीरगंज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल, पर्साले आज तयारी खाद्यान्न...

लकडाउन पालना गराउन स्थानिय युवाहरुद्वारा बाटाे अवरुद्ध

वीरगंज । पर्साको ग्रामिण भेगकाे केही गाउँका युवाहरु लकडाउनकाे पालना गराउन सक्रिय भएका छन् । बिश्वभर महामारीकाे रुपमा फैलेकाे काेराेना संक्रमण राेकथामाकाे लागि संघ...

वडाध्यक्ष चाैरसियाद्वारा मास्क र साबुन वितरण

वीरगंज । बिन्दवसिनी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अनोजकुमार चौरसियाले आफ्नो वडाका विभिन्न टोलाहरुमा मास्क र सावुन वितरण गरेका छन् । वडा अन्तर्गतका...

पाेखरियामा ९ बेडकाे क्वारेन्टाइन र ३ बेडकाे आइशाेलेसन तयार

पाेखरिया । पर्साको पोखरीया नगरपालिकाले ९ बेडको क्वारेनटाईन र ३ वेडकाे आईशाेलेसन तयार भएको जनाएको छ । श्री जिल्ला उच्चांगल रामदेव कलवार उच्च मावि...

सिफारिस