Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अबैध रक्सी भठी नष्ट

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकामा रहेको अबैध रक्सीभठी प्रहरीले नष्ट गरेको छ । पकहामैनपुर गाउँपालिका वडा नं.४ को धोवियाटोलामा बर्षौदेखि अबैध रुपमा संचालित रक्सीभठीलाई वडाध्यक्ष ढेडी प्रसाद यादवको निर्देशनमा प्रहरीले साेमबार बेलुका नष्ट गरेको हो ।

प्रहरी चौकी खेश्राहाका प्रहरी सहायक निरीक्षक प्रभु प्रसाद जैशवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब १ सय १० लिटर तयारी रक्सी, रक्सी बनाउन प्रयोग हुने भाडाकुडा नष्ट गरिएको प्रहरी सहायक निरीक्षक जैशवालले बताउनुभयो । दशगजा क्षेत्रमा रहेको रक्सी भठीका कारण सिमापारीका मदिरा सेवनकर्ताको जमघट भई सामाजमा नकारात्मक असर पर्ने भएकोले उक्त रक्सी भठी बन्द गराईएको वडाध्यक्ष यादवले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...