Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

वडाध्यक्ष चाैरसियाद्वारा मास्क र साबुन वितरण

spot_img
spot_img

वीरगंज । बिन्दवसिनी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अनोजकुमार चौरसियाले आफ्नो वडाका विभिन्न टोलाहरुमा मास्क र सावुन वितरण गरेका छन् । वडा अन्तर्गतका झौवा, मधवल र अमरपटीमा सावुन र मास्क वितरण गरिएको अध्यक्ष चौरसियाले बताए ।

विश्वभरी महामारीकाे रुपमा फैलिएका कोरोना भाइरस संक्रमणबाट आफु पनि बाँचौं र अरुलाई पनि बँचाऔं भन्ने संदेश दिंदै आफ्नो व्यक्तिगत लगानीमा मास्क र साबुन वितरण गरिएकाे वडा अध्यक्ष चौरसियाले वताए । चौरसियाले घर घरमा पुगि सावुन र मास्क वितरणकाे साथै लकडाउन बारे जनचेतनाको लागि प्रचार प्रसार गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...