Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

पाेखरिया नगरपालिकाकाे ४ जनामा काेराेना संक्रमण

वीरगञ्ज । पर्साकाे पाेखरिया नगरपालिकाका ४ जनामा पनि कोरोना संक्रमण फेला परेकाे छ । पोखरीया नगरपालिकास्थित श्री रामदेव साह कलवार माविकाे क्वारेन्टिनमा रहेका ४...

उपाध्यक्ष राणाद्वारा महानगरकाे काेराेना विपद् काेषमा सहयाेग

वीरगंज । नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाकी उपाध्यक्ष मधु राणाले वीरगन्ज महानगरपालिकालाई सहयाेग गर्नु भएकाे छ । उपाध्यक्ष राणाले व्यक्तिगत रुपमा वीरगंज महानगरपालिकाले स्थापना गरेकाे...

बिन्दवासिनीमा चाैरसिया सेनिटाइजर छर्कदै

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु गरिएकाे छ l जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्ला अध्यक्ष मधुसुदन...

गण्डककाे आइशाेलेसनबाट २५ जना डिस्चार्ज

वीरगंज । नारायणी बशेष काेराेना अस्पताल गण्डकबाट बुधबार सांझ पनि ४ जना डिस्चार्ज भएका छन् । २ महिला सहित ४ जना काेराेना संक्रमित निकाे भएपछि...

सखुवा प्रसाैनीकाे क्वारेन्टाइनका २३ जनालाई घर पठाइयाे, पुन: ५० जनाकाे स्वाब संकलन

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष सहित ५३ जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल सहित ५३ जनाकाे रिपाेर्ट...

प्रदुषण फैलाउँदै कालिका कन्ट्रक्सन

वीरगंज । घना बस्तीको बीचमै विभिन्न निर्माण कार्यका सामग्री उत्पादन गरी कालिका कन्ट्रक्सनले ब्यापक प्रदुषण फैलाई रहेको छ । विरगंजको वार्ड नं १५ अवस्थित लक्षुमनवा...

एनएमसीलाई कारवाही र नारायणीकाे डायलिसिस सेवा सुचारु गर्न माग

वीरगंज । डायलिसिस बिरामीका अभिभावकहरुले नेशनल मेडिकल कलेजलाई कारवाही र नारायणी अस्पताकाे डायलिसिस सेवा सुचारु गर्न माग गरेका छन् । उनीहरुले पर्साका प्रमुख जिल्ला...

सिफारिस