Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

गण्डककाे आइशाेलेसनबाट २५ जना डिस्चार्ज

spot_img
spot_img

वीरगंज । नारायणी बशेष काेराेना अस्पताल गण्डकबाट बुधबार सांझ पनि ४ जना डिस्चार्ज भएका छन् ।

२ महिला सहित ४ जना काेराेना संक्रमित निकाे भएपछि डिस्चार्ज गरिएकाे काेराेना अस्पताल गण्डकका संयाेजक डा. उदय नारायण सिंहले जानकारी दिए ।  वीरगंज महानगरपालिकाकाे वडा नं. ३ घर भएका चार जनालाई डिस्चार्ज गरिएकाे संयाेजक डा. सिंहले वताए ।

उनका अनुसार आइसाेलेसनबाट डिस्चार्ज हुनेमा २७ बर्षिय पुरुष, ३२ बर्षिय महिला, २८ बर्षिय मिहला र २८ बर्षिय पुरुष रहेका छन् ।

चारै जनाकाे पिसिआर रिपाेर्ट लगातार २ पटक नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे नारायणी अस्पतालले जनाएकाे छ ।

गण्डकबाट मंगलबार राती पनि २१ जना डिस्चार्ज भएका थिए । त्यहाँकाे आइसाेलेसनमा अब ५ जना मात्र रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...