Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

उपाध्यक्ष राणाद्वारा महानगरकाे काेराेना विपद् काेषमा सहयाेग

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाकी उपाध्यक्ष मधु राणाले वीरगन्ज महानगरपालिकालाई सहयाेग गर्नु भएकाे छ ।

उपाध्यक्ष राणाले व्यक्तिगत रुपमा वीरगंज महानगरपालिकाले स्थापना गरेकाे काेराेना विपद् काेषमा रु ३५ हजार सहयाेग गर्नु भएकाे हाे ।

सहयाेग रकम बराबरकाे चेक राणाले आज वीरगंज महानगरका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गर्नु भएकाे महानगरपालिका कार्यालयले जनाएकाे छ ।

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि महानगरलाई पिसिआर मेसिन, भिटिम किट लगायतकाे सामग्री खरिद गर्न  /राणाले सहयाेग गर्नु भएकाे वताइएकाे छ ।

बुधबार पनि भागवती स्टिल आइएनडी प्रालि वीरगंज र सानाेपाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजले सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...