Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बिन्दवासिनीमा चाैरसिया सेनिटाइजर छर्कदै

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकामा सेनिटाइजार छर्किने कार्य सुरु गरिएकाे छ l जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्ला अध्यक्ष मधुसुदन चौरसियाकाे व्यक्तिगत लगानी सेनिटाइज कार्य सुरु गरिएकाे हाे ।

बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बाच्न सेनिटाइजर छर्न थालेकाे चाैरसियाले वताए । गाउँपालिका अन्तर्गतको सबै वडामा सेनिटाइजार छर्किने उनले जानकारी गराए l

उनले बिहिबार बिन्द्वासिनी गाउँपालिका वडा न:-३ को सानो इटियाही र ठुलो इटियाहीमा सेनीटाईजर गर्ने कार्य सम्पन्न भएको र बाकी अरु वडामा क्रमस गर्दै आने बताए l चौरसियाले आफ्नो ब्यक्तिगत लागतमा सेनिटाइजार छर्किने थालेकाे जानकारी दिए l

सेनिटाइजार छर्किने कार्यमा राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको उपाध्यक्ष सुमित चौरसिया, ठाकुर राम इकाई समितिको सह-सचिव गौरी संकर यादव, बिद्यार्थी नेता ओमप्रकास साह, पूनिलाल दास लगायतकाले सहयाेग गरिरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...