Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

वीरगन्जमा युवाहरुद्वारा नि:शुल्क खाना वितरण

वीरगंज । स्वतन्त्र समाज नेपालमा आवद्ध युवाहरुले बीरगंजमा नि:शुल्क खाना वितरण गरिरहेका छन् । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जिल्ला प्रशासन कार्यालय...

पर्सामा काेराेना संक्रमणबाट थप ३ जनाकाे मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट पर्सामा थप ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका...

पाेखरियाका १०, कालिकामाईका ३ सहित पर्सामा थप ३१ जनामा काेराेना

वीरगंज । नारायणी अस्पतालकाे प्रयोशालमा गरिएकाे परीक्षणमा ५ महिलासहित थप ५० जनामा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु १५...

पर्सामा थप ३९ जना काेराेना मुक्त, संक्रमितकाे संख्या २ हजार ६४

बीरगन्ज । पर्सामा थप ३९ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । अस्थायी कोभिड अस्पतालमा उपचाररत, सामुदायिक र होम आइसोलेसनका बसेकासहित शुक्रबार...

भदाै १९ गतेदेखी निषेधाज्ञा खुकुलाे गर्ने निर्णय

वीरगंज । जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १९ गतेदेखि खुकुलो गर्ने निर्णय गरेको छ। गत साउन १० गते देखि बीरगन्ज...

काठ लाेड गरिएकाे दुईवटा ट्रेक्टर बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरबाट काठ लोड गरेकाे दुई वटा ट्रेक्टर बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल बोर्डर...

पर्सामा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज । पर्सामा थप ४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार राति गरिएकाे परिक्षणमा पर्साका...

सिफारिस