Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

स्थानिय

छात्रामाथि अनैतिक दबाब दिएको आरोपमा मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ

वीरगंज । मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारी छात्रामाथि अनैतिक सम्बन्ध स्थापना गर्न दबाब दिएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार विश्वविद्यालयका छैठाे तहका अधिकृत मोहम्मद...

राजस्व हिनामिना प्रकरण: पर्साका पूर्व मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज । करिब २ करोड ९३ लाख रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

पर्सामा ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सम्पन्न, २९ स्वयंसेवक दीक्षित

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साद्वारा सञ्चालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम” समापन भएको छ। साेमबार वीरगंज महानगरपालिका–१४ स्थित...

सहोदरा मेलासँगै ठोरीमा पर्यटकको चहलपहल दोब्बर

सेढवा । आदिशक्ति माँ सहोदरा मन्दिर मा चैत्र १३ गतेदेखि सुरु भएको दश दिने मेलासँगै ठोरी क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। नेपालका पर्सा,...

पर्सामा गहुँ उत्पादन घट्दा किसान मारमा, मूल्यसमेत सन्तोषजनक छैन

सेढवा । पर्सा जिल्लाको ग्रामीण भेगमा किसानहरूले दोस्रो मुख्य बालीका रूपमा रहेको गहुँबाली भित्र्याउन सुरु गरेका छन्। जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रअन्तर्गत ठोरी, जिराभवानी,...

पर्सामा चैते धानको रोपाइँ सुरु, हर्दिनाथ–१ जातप्रति किसानको आकर्षण बढ्दो

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातको धानको रोपाइँ सुरु भएको छ। जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्ने ठोरी, जिराभवानी, पटेर्वासुगौली,...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

सिफारिस