Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

स्थानिय

दुधेश्वर महादेव मन्दिरमा सावणी मेला सुरु, हजारौँ भक्तजनको आगमन

ओमप्रकाश चाैधरी/ सेढवा । पर्सा राष्ट्रिय निकुञ्जको घना वनक्षेत्र भित्र अवस्थित दुधेश्वर महादेव मन्दिर रामभौरी भाथामा साेमबारदेखि सावण महिनाको पहिलो सोमबारको अवसरमा भव्य सावणी मेला...

जिराभवानीमा आगलागी: तीन घर जलेर पूर्ण रूपमा नष्ट

ओमप्रकाश चाैधरी/ जिराभवानी । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ बलुवाटोलमा आइतबार राति भीषण आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय शेषनाथ मुखिया बिनको...

वीरगंज महानगरकाे दाेस्राे सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे दाेस्राे सार्वजनिक सुनुवाई कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनरस्थित हाेटल पुजनमा भएकाे कार्यक्रममा बाेल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान...

बहुदरमाईमा डिप बोरिङ्गबाट राहत, मन्त्री यादवकाे सहयाेगमा थप १० बोरिङ्ग जडान हुँदै

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा डिप बोरिङ्ग जडान कार्य तीव्र गतिमा अघि बढेसँगै स्थानीय बासिन्दाहरू खानेपानी अभावबाट राहत पाउन थालेका छन्। चालु वर्षमा चापाकलहरू क्रमशः सुक्दै...

निर्माणधिन छठघाटकाे संरचना भत्काउने प्रयास भएकाे भन्दै कारवाहीकाे माग

वीरगंज । पर्साकाे पकाहाँ मैनपुर गाउँपालिका–२ मधुवनी टोलस्थित पोखरीको पूर्वपट्टि निर्माणाधीन छठ पूजा घाटमा अवरोध पुर्‍याइएको आरोप सार्वजनिक भएको छ । पर्यटन विकास कार्यालय...

मन्त्री प्रदीप यादवको सक्रिय पहल: वीरगंजका ५० भन्दा बढी स्थानमा डिप बोरिङ

वीरगंज । पानी संकटको चरम अवस्थामा पुगेको वीरगंजमा खानेपानी मन्त्री प्रदीप यादवको सक्रियता र प्रतिवद्धताले तीन दिनमै सकारात्मक परिणाम देखिन थालेको छ । मन्त्री...

वीरगंजमा कृत्रिम पानीकाे अभाव, नागरिक सहयोग बिना समाधान असम्भव : मन्त्री यादव

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको चरम खानेपानी अभावको समस्यालाई लिएर नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय सचेत र...

सिफारिस