Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

शिक्षा

नेवि संघद्वारा बढी शुल्क अशुल गर्ने गुरुकुल एकेडेमीमा तालाबन्दी

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले वीरगंजस्थित् गुरुकुल एकेडमीको प्रशासन शाखामा तालाबन्दी गरेको छ । विद्यालय प्रशासनले विद्यार्थीहरु संग निर्धारित शुल्क भन्दा बढि रकम...

पर्साका सिडियाे र एसपिलाई उपहार दिन विद्यार्थी नेताहरुले गरे चन्दा संकलन

वीरगंज । नेपाल विद्यार्थी (नेवि) संघ र समाजवादी विद्यार्थी संघले नेशनल मेडिकल कलेजका संचालकलाई प्रशासनले कारवाही नगरेकाे विराेधमा आज चन्दा संकलन गरेका छन् ।...

अनेरास्ववियुद्वारा एनएमसिका विद्यार्थीलाई कुटपिट गर्ने माथी कारवाहीकाे माग

वीरगंज । अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेशनल मेडिकल कलेज वीरगंजमा आन्दोलनरत विद्यार्थीहरूमाथि  हातपात गर्नेलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थी नेताहरुले शनिबार पर्साका प्रमुख...

मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि एमडि अंसारीले भारतीय लगाएर आक्रमण गराए

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थी माथि निर्घात कुटपिट गरिएको छ । शुक्रबार साझ अस्पतालको...

नेशनल मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलित

वीरगंज । नेशनल मेडिकल कलेज, वीरगंजमा अध्ययनरत १८औं ब्याचका विद्यार्थीहरूले बिहीवारदेखि पुनः आन्दोलन शुरू गरेका छन् । कलेजअगाडि विद्यार्थीहरूले ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘मेडिकल माफिया मुर्दाबाद’,...

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रशिक्षण

काठमाण्डौ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बुधबार के एण्ड के कलेजमा अध्ययनरत बिएसडब्लु दोस्रो बर्षका विद्यार्थीहरुले जनचेतना मूलक एक दिने अभियान सम्पन्न गरेका छन्...

विद्यार्थिहरुलाई शैक्षिक सामग्री

वीरगंज । रूगंटा वेलफेयर सोसाइटीको सहयोगमा बुधबार श्री नेरामाबी सुखचैनाका विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । समाजवादी युवा संघका केन्द्रिय सचीव सरोज यादवको...

सिफारिस