Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई प्रशिक्षण

spot_img
spot_img

काठमाण्डौ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बुधबार के एण्ड के कलेजमा अध्ययनरत बिएसडब्लु दोस्रो बर्षका विद्यार्थीहरुले जनचेतना मूलक एक दिने अभियान सम्पन्न गरेका छन् ।

अभियान अन्तर्गत कलेजका विद्यार्थीहरुले काठमाण्डौका सिभिएम सकेन्डरी स्कुल, वाल्फेयर एकेडमी र जेनिथ एकेडमीका विद्यार्थीहरुलाई अधिकार सम्बन्धी प्रशिक्षण दिएका हुन् । कलेजका विद्यार्थी संजय चौधरी, रक्छा बाम, सफल दहाल, सबिन राउत, अबिन कार्कीद्वारा विभिन्न विद्यालयका बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

bal adhikar sambandhi prasixan_kalikatimesअभियानका संचालक भेष साहले सबै प्रशिक्षार्थी विद्यार्थीहरुलाई विभिन्न सत्रको बारेमा जानकारी गराएका थिए । अभियानलाई थप प्रभावकारी बनाउन अगाडी सशक्त्त कार्यक्रम गरिने अभियानकर्ता अबिन कार्कीले वताए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...